FAQs Complain Problems

Flash News

एकीकृत सम्पति कर सम्बन्धि सूचना

यस चापाकोट नगरपालिकाले २०७२ साल श्रावण १ गते बाट एकीकृत सम्पति कर लागु गरेको जानकारी गराइन्छ| सम्पूर्ण करदाता नगरबासीले समयमा नै आफ्नो सम्पति कर बुझाउनु होला|